गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा। प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको छ। गोरखा बजारको विभिन्न स्थानमा चेकजाँच तथा खानतलासी गर्ने क्रममा सो परिमाणको पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पटका बिक्री वितरण तथा प्रयोग नगर्न/नगराउन यसअघि प्रहरीले पटकपटक सूचना जारी गरेको थियो। शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले सो सूचना गरिएको जनाउँदै प्रहरीले पुनः पटका राख्ने तथा […]