‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री-वितरणमा रोक छैन’ : औषधि व्यवस्था विभाग

काठमाडौँ । औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्री-वितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ।  विभागले नयाँ उत्पादन तथा आयातमा लगाइएको रोकलाई बजारमा उपलब्ध औषधिको बिक्री-वितरण बन्द गरिएको भन्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलिएको भ्रममा नपर्न सर्वसाधारण तथा बिरामीलाई आग्रह गरेको छ। विभागले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत तोकिएको समयभित्र जोखिम […]