‘बीटीएस’ले मुम्बईमा प्रस्तुति दिन लागेको हो ?

सियोल । दक्षिण कोरियाली विश्वचर्चित ब्वाय-ब्याण्ड ‘बीटीएस’ नयाँ गीत रिलिजको तयारीमा छ । त्यसअघि नै ब्याण्डको आगामी विश्व भ्रमणलाई लिएर इन्टरनेटमा चर्चा हुन थालेको छ । अनुमान अनुसार, ब्याण्डले टूरको आधिकारिक पुष्टि गर्नुभन्दा पहिले नै टूर …