विराट एक्स्पो पुसदेखि, दुई हजार युवालाई रोजगारीका अवसरसँग जोड्ने लक्ष्य

उद्योग संगठन मोरङले पुस २ देखि ११ गतेसम्म विराट एक्स्पोको नवौँ संस्करण आयोजना गर्ने भएको छ । विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा हुने एक्स्पोमा २७५ भन्दा बढी स्टल रहनेछन् । मेला डिसेम्बर १७ देखि २६ सम्म हरेक दिन बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ । ‘अवसरहरूको साझा मञ्च’ अवधारणामा आयोजना हुने एक्स्पोमा करिब […]