काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा विपद्का घटनाले यातायात सेवा प्रभावित बनेको हो । नेपाल प्रहरीका अनुसार चितवन, गोरखा र गुल्मी जिल्लाका विभिन्न सडक खण्डमा पहिरो तथा बाढीका कारण यातायात आवागमन पूर्ण रूपमा बन्द […]