काठमाडौँ – नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्ने भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी) निलम्बन फुकुवासँगै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को तहगत निर्वाचन गराउन सहमत भएको बताएका छन् । थाइल्यान्डमा फिफा र एएफसीका उच्च पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका […]