एकताप्रति असन्तुष्ट झलनाथ खनाल ओली भेट्न पुगे गुण्डु

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भेट्न उनकै निवास गुण्डु पुगेका छन्।