चुनावअघि महाधिवेशन पक्षमा रहेका देउवानिकट २५ केन्द्रीय सदस्यहरू पनि आन्तरिक छलफल गर्दै
फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट २५ जना केन्द्रीय सदस्यहरू आज पनि आन्तरिक छलफलमा जुट्ने भएका छन्।