मुलुकमा लगानी मैत्री वातावरणको सिर्जना गर्नुपर्नेमा जसपा नेपालको जोड

जनता समाजवादी पार्टी (जसपा) नेपालले मुलुकमा लगानी मैत्री वातावरणको सिर्जना गर्नुपर्नेमा जोड दिएको छ।