काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्सको लगालग पाँच महत्त्वपूर्ण विकेट लिएको छ । १६१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको विराटनगरका सुरुवाती क्रममा ब्याटरहरु चल्न नसक्दा ब्याटिङ धरापमा परेको हो । यो टिमले पाँचौ विकेटका रुपमा मर्चेन्ट डी ल्याङ्गेलाई गुमाएको हो । विराटनगर १३ ओभरमा ५ […]