काठमाडौं – आज २०८२ साल माघ २० गते मंगलबार फागुन कृष्ण पक्षको द्वित्तिया तिथि। तदनुसार सन् २०२६ फेब्रुअरी ३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश: मेष : तपाईंको […]