आन्दोलन, द्वन्द्व र विपद्का घाइतेको निःशुल्क उपचारको शोधभर्ना कार्यविधि २०८२ स्वीकृत

काठमाडौं– देशका विभिन्न आन्दोलन, द्वन्द्व तथा प्राकृतिक प्रकोपका क्रममा घाइते भएकाहरूको औषधि उपचार गरेबापत अस्पतालहरूलाई शोधभर्ना उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ स्वीकृत भएको छ । नेपाल सरकारका माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्रीको मिति २०८२-०८-०५ को निर्णयअनुसार उक्त कार्यविधि स्वीकृत गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ कार्यविधिले वि.सं. २०८१ चैत १५ गते तीनकुने, काठमाडौंमा […]