ललितपुरमा बालेन,रवि, कुलमान र सुदनबीच अर्थपूर्ण भेटवार्ता हुँदै

काठमाडाैं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज अर्थपूर्ण भेटवार्ता हुँदैछ । मेयर बालेन साहका सल्लाहकार कुमार बेनको ललितपुरस्थित निवासमा आज अर्थपूर्ण भेटवार्ता हुने स्रोतले बताएको छ । भेटमा मेयर बालेन साह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, ऊर्जामन्त्री कुलमान घिसिङ र जेनजी अभियन्ता सुदन गरुङ सहभागी हुने […]