वीरगञ्जमा मोटरसाइकल पार्किङको विषयमा झडप, एक जनाको मृत्यु

पर्साको वीरगञ्ज महानगरपालिका–१३ राधेमाईमा झाडप हुँदा एक जनाको मृतयु भएको छ । मोटरसाइकल पार्किङको विषयमा झगडा भएर कुटपिट हुँदा ६५ वर्षीय केपी चन्द राउत बरईको मृत्यु भएको हो ।