Use App
Read now
(current)
Download
shilapatra.com
1 घण्टा पहिले
साढे १८ लाख रुपैयाँसहित बूढानीलकण्ठबाट एक जना पक्राउ
उनको साथबाट स्रोत नखुलेको साढे १८ लाख बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । उनलाई आन्तरिक राजस्व कार्यालय हरिहर भवन ललितपुर पठाइएको छ ।
पूर्ण विवरण