रूसी कच्चा तेल किनेर फाइदा लिएका मुकेश अम्बानीको भेनेजुएलाबाट किन्ने प्रयास

ट्रम्पले भेनेजुएलाका तानाशाह निकोलस मदुरोलाई सत्ताच्युत गरेर भेनेजुएला अमेरिकाले चलाउने भनेपछि अम्बानीको कम्पनीले फेरि त्यसबाट फाइदा लिन त्यहाँको कच्चा तेल किन्न खोजेका हुन्।