न्युकासलमाथि सिटीको जित

काठमाडौँ। म्यानचेस्टर सिटीले इंग्लिस लिग कपअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा साविक विजेता न्युक्यासल युनाइटेडविरुद्ध २–० को सहज जित हात पारेको छ। सिटीको जितमा एन्टोइन सेमेन्यो र रायन चेर्कीले १-१ गोल गरे । सेमेन्योले ५३औं मिनेटमा गोल गरेका थिए भने चेर्कीले लामो समय चलेको इन्जुरी समयको नवौं मिनेटमा गोल गरेका थिए । सेमिफाइनलकै दोस्रो खेलमा आज मध्यरातमा […]