पाटेबाघले दिनहुँ चौपाया मार्न थालेपछि रोजीरोटी नै संकटमा पर्‍यो’

नकञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ मौरीफाँटामा पाटेबाघको त्रास छाएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने बाघले पछिल्लो तीन दिनको अवधिमा आधा दर्जनभन्दा बढी घरपालुवा जनावरलाई मारेको छ। निकुञ्जबाट डमरुसहित बस्ती छिर्ने बाघले साँझ नपर्दै स्थानीयका चौपायामाथि आक्रमण गर्न थालेको छ। स्थानीय किसान कासी लुहारले दुई महिनाअघि मात्रै रु ४० हजार ऋण लिएर किनेको दुधालु गाई बाघले […]