काठमाडौँ। अस्ट्रेलियाका पूर्वअलराउन्डर इयान हार्भे नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले आगामी टी–२० विश्वकपलाई लक्षित गर्दै उनलाई बलिङ प्रशिक्षकका रूपमा टोलीमा समेटेको हो। टी–२० विश्वकप ७ फेब्रुअरीबाट भारत र श्रीलंकामा हुँदै छ। प्रतियोगितामा २० टोली सहभागी हुनेछन्। भारत र श्रीलंकाका आठ मैदानमा २९ दिनसम्म यो प्रतियोगिता चल्नेछ। नेपाल […]