अलमलमा शेखर

जेन-जीको आन्दोलनको वेला चीनमा रहेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले उतैबाट २२ र २३ भदौमा आफ्ना धारणा सार्वजनिक गरेका थिए। आन्दोलनको अघिल्लो दिन उनले फेसबुक स्टेटसमा सरकारमा बसेकाहरूले जेन–जी पुस्ताको आवाज सुनेर आफूलाई परिवर्तन गर्नुपर्ने, अन्यथा पछुताउनुको विकल्प पनि नरहने लेखेका थिए। भोलिपल्टको आन्दोलनमा १९ जनाको ज्यान गएपछि उनले घटनाको निन्दा गरे। ओली सरकारको औचित्य […]