पाँचथरमा फेरियो चुनाव प्रचार शैली : फेसबुक-टिकटक चलाउने, प्रत्यक्ष भेटघाट गर्ने
७ फागुन, पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरमा यो पल्ट दलहरूले चुनाव प्रचारका पुराना शैली परिवर्तन गरेका छन् । ठुला चुनावी सभा भन्दा कर्नर मिटिङ, भेटघाट तथा साना कार्यक्रम बनाएका छन् ।
बरु सामाजिक सञ्जालमार्फत् चुनावी प्रचारलाई जोड …