निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

१३ फागुन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन सबैसँग आग्रह गरेका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा बुधबार काठमाडौंमा आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि …