काठमाडौं– काठमाडौंको नरेफाँटस्थित लालीगुराँस बाटिका माध्यमिक विद्यालयले २० औँ वार्षिकोत्सव समारोह शुक्रबार प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रमसहित आयोजना गरेको छ। विद्यालयकै जेष्ठ अभिभावक ८५ वर्षीया वृद्धालाई प्रमुख अतिथि बनाएर गरिएको कार्यक्रममा पीजीदेखि कक्षा १२ सम्मका विद्यार्थीले आफ्ना कला र प्रतिभा प्रस्तुत गरे । कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्यदेखि नाटक तथा तेक्वान्दोका प्रस्तुति देखाए। त्यस्तै नेपाली सेनाबाट […]