१५ फागुन, काठमाडौं । जेनजी आन्दोलनको अघिल्लो दिन अर्थात २२ भदौसम्म नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका रूपमा हेरिएको थियो ।
तर, २३ र २४ भदौको जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूतमात्रै …