बस्ती स्थानान्तरणको माग राख्दै दाङको २ मतदान केन्द्रका मतदाताले गरे निर्वाचन बहिष्कार

काठमाडौं– लामो समयदेखि बस्ती स्थानान्तरणको माग राख्दै आएका दाङको दुई वटा मतदान केन्द्रमा मतदान गर्ने मतदाताहरूले यसपटकको निर्वाचन बहिष्कार गरेका छन् ।  दाङ जिल्लाकी सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले दिउँसो २ : ५० बजेसम्म पनि मध्यवर्ती बबई गाउँपालिकामा वडा नम्बर ७ को देउती मावि मलई मतदान केन्द्र र सोही पालिकाको वडा नम्बर १ को […]