एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरम

काठमाडौं- प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा नेकपा एमालेबाहकेका प्रतिपक्षी नरम देखिएका छन्। एमालेका उपाध्यक्ष एवम् संसदीय दलका नेता रामबहादुर थापा बादलले भदौ २३ र २४ को जेन-जी आन्दोलनलाई लिएर सरकारमाथि एकपछि अर्को आक्रमण गर्दा अन्य दल भने नरम देखिएका हु्न । बैठकमा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट बोलेका वर्षमान पुनले सरकारले जनहितमा काम गरे साथ दिने […]