पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण वस्तुहरूमा अधिकतम खुद्रा मूल्य अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल समुद्रपार निकासी पैठारी संघका प्रतिनिधिहरूबीच भएको छलफलले उपभोक्ता हित संरक्षण र बजार व्यवस्थापनलाई थप पारदर्शी बनाउन यस्तो निर्णय गरेको हो । विभागद्वारा जारी प्रेस विज्ञप्तिअनुसार […]