दृष्टिविहीन स्नातकोत्तर अम्बिकाको आक्रोश- ‘सरकारले न जागिर दियो, न सडकपेटीमा गीत गाउन’

काठमाडौं– जुम्लाकी ३७ वर्षीया अम्बिका थापाले राज्यले दृष्टिविहीनमाथि बर्बरता मच्चाएको आरोप लगाएकी छिन् । ग्रामीण विकास विषयमा स्नताकोत्तर गरेकी उनी सडकपेटीमा नङ काट्ने, तौल जोख्ने मेसिन लिएर बस्थिन् । साथै, सडक संगीत गरेर जीविकोपार्जन गर्दै आएकी थिइन् ।  आफूजस्तै दृष्टिविहीन श्रीमान् र उनले सडकलाई नै कर्मथलो बनाएका थिए । तर काठमाडौँ महानगरपालिकाले आफूहरूको गाँस, बास […]