यस्तो छ प्रधानमन्त्री शाहले राष्ट्र संघको महासभामा गरेको सम्बोधनको पूर्णपाठ

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्र संघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालले भोगेको जलवायु परिवर्तनको असरबारे आवाज उठाएका छन्।  नेपाली समयअनुसार शुक्रबार बिहान गरिएको सम्बोधनको सुरुमै प्रधानमन्त्री शाहले हिमालयको काखमा रहेको देशबाट मानवजातिले छिट्टै भोग्नुपर्ने गम्भीर चेतावनी लिएर आएको भन्दै संयुक्त राष्ट्र संघमा असाधारण स्तरको मृत्यु र विनाशबारे बोल्नुपरेको बताए।  ‘म चाहन्थेँ कि आज […]