बालेन शाहको सम्बोधन र भेटवार्ताबारे परराष्ट्रमन्त्रीले गराए संसद्‌लाई सुसूचित

काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपाल सरकारको सहभागिता तथा त्यहाँ उठाइएका विषयबारे संसद्लाई जानकारी गराएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले महासभामा नेपालको सहभागिता, प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन तथा विभिन्न देशका प्रतिनिधिसँग भएका भेटवार्ताबारे जानकारी दिएका हुन्। महासभामा प्रधानमन्त्री शाहले नेपालको तर्फबाट सम्बोधन गर्दै हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी […]