काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठकमा उनले सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन्। “देशभर तोडफोड र विध्वंश भइरहेका बेला चीनमा रहनुभएका जनमतका अध्यक्ष डा. सीके राउतजीले मलाई राजीनामा दिन निर्देशन दिनुभयो। मैले प्रदेश प्रमुखज्यूसमक्ष नै राजीनामा दिने कुरा राख्दा त्यो नगर्न अध्यक्षज्यूको निर्देशन थियो,” […]