जन्मदिनमा रविलाई दाइ हरिशरणको शुभकामना : हर चुनौतीको सामना गर्ने सामर्थ्य मिलोस्
उनले भाइ रविसँगको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘देश, काल र परिस्थिति अनुकूल विवेकपूर्ण पाइला चाल्दै, हर चुनौतीको सामना गर्ने सामर्थ्य मिलोस्। जन्मदिनको हार्दिक शुभकामना।’