कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको नामावली स्वीकृत गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको नामावली स्वीकृत गरेको हो । महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’ले १५औँ महाधिवेशनमा भाग लिने क्रियाशील सदस्यहरूको नामावली तयार पारी सभापति गगनकुमार […]