काठमाडौँ। सरकारले १३ देशमा राजदूतको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ देशमा नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । बैठकले राजदूतमा सिफारिस नामहरू संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय समेत गरेको छ। प्रस्तावित राजदूतहरू १. निश्चलनाथ पाण्डे- भारत २. कल्याणराज शर्मा- चीन ३. चिरनजंग […]