शीतलनिवासमा राष्ट्रपतिसँग सुरक्षा निकायका प्रमुखहरूको बैठक, निर्वाचन तयारीबारे छलफल

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी शीतलनिवासमा आज राष्ट्रपति रामचन्द्र पौडेलसँग सुरक्षा निकायका प्रमुखहरूको बैठक सम्पन्न भएको छ ।