अमेरिकी सांसद् इल्हान उमरले गत हप्ता आफ्नो घरमा भएको सङ्घीय एजेन्टहरूको छापादम्पटबारे पहिलोपटक विस्तृत जानकारी दिएकी छन्। सुरक्षा चिन्ताका कारण अब उक्त घरमा बस्न नसकिने खुलासासमेत उनले गरेकी छन्। ‘एमएस नाउ’ सँगको अन्तर्वार्तामा ओमारले गत अक्टोबर १२ को बिहान ६ बजे ‘होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्स’का एजेन्टहरू ढोका ढक्ढक्याउँदै र कराउँदै आएपछि आफू र आफ्ना श्रीमान् अत्तालिएको […]