नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामग्री हस्तान्तरण गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बुधबार प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँगको भेटमा सामग्री हस्तान्तरण गरेका हुन् । नाडाका अनुसार भेटमा संघका समसामयिक विषयमा पनि छलफल भएको थियो । हस्तान्तरण गरिएका सामग्रीको प्रकार, परिमाण र मूल्य भने नाडाले जारी गरेको […]