लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभलबीच दीर्घकालीन साझेदारी सम्झौता

लुम्बिनी लायन्स र भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबीच दीर्घकालीन साझेदारी सम्झौता भएको छ। सम्झौतामा एक्स्ट्राटेक ओभलका तर्फबाट श्री बिनोद कुँवर र लुम्बिनी लायन्सका तर्फबाट अध्यक्ष श्री ईश्वर जिसीले हस्ताक्षर गरेका छन्। यो सम्झौताका माध्यमबाट नेपालको खेल पूर्वाधार विकासमा महत्वपूर्ण कदम चालिएको लुम्बिनी लायन्सका अध्यक्ष जिसीले बताएका छन्। सम्झौताअनुसार एक्स्ट्राटेक ओभल अब लुम्बिनी लायन्सको आधिकारिक घरेलु […]