Use App
Read now
(current)
Download
reportersnepal.com
16 मिनेट पहिले
वीरगञ्ज कारागारबाट एक जना कैदी फरार
२६ कात्तिक, जनकपुरधाम । पर्साको वीरगञ्ज कारागारबाट एक जना कैदी फरार भएका छन्। पर्साको पोखरीया सतुरियाका सुनिल साह नाम गरेका कैदी फरार भएका हुन् । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले कैदी फरार भएको बताए ।
पूर्ण विवरण