प्रधानमन्त्रीसँग सभामुख र राष्ट्रिय सभा अध्यक्षको भेट, समसामयिक विषयमा छलफल

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले भेटवार्ता गरेका छन्। संघीय संसद्का दुवै सदनका प्रमुखबीच बालुवाटारमा सोमबार भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा सभामुख घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसद्का […]