नेपालका हिमाल देखेर लोभिए हलिउड-चिनियाँ स्टार जेट ली

काठमाडौं । विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली अहिले नेपाल घुमघाममा छन् । बौद्ध धर्मावलम्बी उनी बेलाबेलामा नेपालमा आइरहन्छन् । सन् २०२३ मा क्रिसमस सेलिब्रेसन गर्न पनि उनी नेपाल आएका थिए । स्रोतका अनुसार उनकी छोरी …