काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच पाँच घण्टा लामो भेटवार्ता भएको छ । बुढानीलकण्ठस्थित लामिछानेको निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयसँगै सरकारका कामकारबाहीबारे विस्तृत छलफल भएको छ । भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमणका विषयमा लामिछानेलाई जानकारी गराएका थिए । साथै, संसद् बैठक आह्वान, […]