देउवा समूहको समानान्तर गतिविधिबीच शाहीको अपिल : ‘सबै जुटौँ, कोही नफुटौँ’

काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा देखिएको ध्रुवीकरणबीच सहमहामन्त्री जीवनबहादुर शाहीले पार्टी फुटेर नभई जुटेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। १५ औँ महाधिवेशनबाट गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले अद्यावधिक गरेपछि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर गतिविधि तीव्र पारिरहेका बेला शाहीको यस्तो धारणा बाहिर आएको हो। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले असन्तुष्ट […]