देशभरका खानेपानी आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव

२७ वैशाख, वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले देशभरका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताएका छन् । आज वीरगञ्ज महानगरपालिका–१६ मा नागवा खानेपानी ओभरहेड ट्यांकीको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली …