मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

हेटौंडा – मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ । बिहीबार बिहान करिब साढे ६ बजे हेटौंडा–४ कर्रा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा पशुपतिनगरबाट हेटौंडातर्फ आउँदै गरेको ना।३८प ५८५० नं।को मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मोटरसाइकलको ठक्करबाट वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हाल हेटौंडा–१० कर्रामा बसोबास गर्ने ५५ वर्षीया […]