तपाईंको आजको राशिफल कस्तो छ?

काठमाडौं। आज २०८२ साल माघ २० गते मंगलबार फागुन कृष्ण पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी ३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष: व्यवसायिक कामको चाप बढ्नसक्छ अथवा कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि […]