किन खारेज भए छ वटा राजनीतिक दल ?

निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छवटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।