पाँचौ मेयर कपमा ४ सय ४ पदकका लागि प्रतिष्पर्धा हुने

RajdhaniDaily.com | पोखरा । पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार -