नेपालमा ‘धुरन्धर’ को कमाइ साढे ८ करोड, ‘अवतार ३’ को कति छ ?
काठमाडौं । अहिलेकै गति कायम रहे रणवीर सिंह स्टारर बलिउडको जासूस फिल्म ‘धुरन्धर’ ले नेपालमा १० करोड ग्रसको आँकडा पार गर्ने देखिएको छ । विहिबार दिउँसोसम्म फिल्मले सिनेपाः बक्सअफिसमा ८ करोेड ५० लाख कमाएको छ …