षडानन्द नगरपालिकाद्वारा दुर्गमका नागरिकलाई घरदैलो सेवा

भोजपुर। भौगोलिक विकटताका कारण नगरपालिका केन्द्रसम्म पुग्न कठिनाइ भोग्दै आएका नागरिकलाई लक्षित गर्दै यहाँको षडानन्द नगरपालिकाले वडास्तरमै योजना सम्झौता तथा उपभोक्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। स्थानीय नागरिकलाई सहज सेवा प्रदान गर्ने र विकास योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले नगरपालिकाले नागरिकको घरदैलोमै पुगेर सेवा प्रवाह थालेको हो। नगरपालिकाले वडास्तरमै योजना सम्झौता, बैंकिङ सेवा, योजना […]